प्रधानमन्त्रीको यही चालले पाँच वर्षमा १३ पटक गठबन्धन फेरिन्छः  प्रमुख सचेतक लेखक

काठमाडाैं | फागुन २४, २०८०

प्रधानमन्त्रीको यही चालले पाँच वर्षमा १३ पटक गठबन्धन फेरिन्छः  प्रमुख सचेतक लेखक

काठमाडौं:    नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको यहीँ चालले पाँच वर्षमा १३ पटक गठबन्धन फेरिने बताएका छन् ।


आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले २०७९ पुस २ देखि अहिलेसम्म तीन पटक गठबन्धन फेरिएको भन्दै पाँच वर्षमा १३ पटक फेरिने बताए । 


उनले भने, ‘२०७९ पुस २ मा एउटा २ महिनापछि अर्को आज फेरी अर्को । यो ठिक बेठीकको आधार कुन हो रु पार्टीको नाम उहीँ पात्र पनि उहीँ हिजो कसरी बेठिक आज कसरी ठिक ?’

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्